२०७६ फागुन २४, काठमाडौँ । राजधानीको रुद्रमति स्थित हाँडीगाउँमा होस्टे हैसे संस्थाद्वारा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
शनिवार एरोगिन हेल्थ केयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
शनिवार एरोगिन हेल्थ केयरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
बाग्मति प्रदेशसभा सदस्य नारायण सिलवालको प्रमुख अतिथि रहेको सो शिविरबाट करिव दुई सय जनाले सेवा लिएका छन् । दन्त विशेषज्ञा डा. शंकर श्रेष्ठको नेतृत्वमा ९ स्वास्थ्य टोलीद्वारा निःशुल्क दाँत परिक्षण तथा औषधी उपलब्ध गराएको होस्टे हैसेँका अध्यक्ष किरण विक्रम मोक्तानले जानकारी दिए । शिविरमा आएका दाँतका रोगीहरुलाई थप जटिल समस्या आएमा एरोगिन हेल्थ केयरले २० प्रतिशत छुटमा जुनसुकै समयमा सेवा प्रदान गरिने हेल्थ केयरका डा. श्रेष्ठले बताए ।
त्यस्तै होस्टे हैसेका उपाध्यक्ष मोहन राणा मगरले संस्थाको आयोजनामा विगतका दिन र वर्षहरुमा पनि मानवीय सेवा भावले निःशुल्क स्वास्थ्य शिविरि, मोति विन्दूको शल्यक्रिया, रक्तदान कार्यक्रम लगायत सामाजिक चेतना वृद्धिस्तरका अभियानहरु समेत सञ्चालन गर्दै आईरहेको बताए । समाजमा युवाहरुलाई सहिमार्गमा हिडाउन संस्थाले विभिन्न रचनात्मक गतिविधि गर्दै युवा तथा महिला सहभागीतालाई पनि उल्लेख्य वातावरण सिर्जना गरेको बताए ।
Harrah's Philadelphia Casino & Racetrack - JetBlue
ReplyDeleteHarrah's Philadelphia Casino & 평택 출장샵 Racetrack 안성 출장마사지 is operated by Caesars Entertainment. Harrah's Philadelphia 영주 출장안마 Casino & Racetrack is a racetrack located in 서울특별 출장마사지 Chester, PA. 나주 출장안마